30th of September 2021
सुनिल क्षेत्रिले गरे भिम उपाध्याय मार्फत १० हजार सहयोग
लितपुर- धादिङ निबासी विपन्न परिवारकी अनिता तामाङले आफ्नी छोरीको उपचार खर्चका लागि सामाजिक अभियन्ता भिम उपाध्यायलाई सहयोगको याचना गरे पछि देश तथा बिदेशबाट सहयोग आउने क्रम जारी नै रहेको उपाध्यायको फेशबुक मार्फत जानाकारी गराएका छन । उन्ले ४० हजार सम्ममा उपचार सम्भब हुने र उक्त रकमका लागि सहयोगको अपिल फेशबुक मार्फत गरेका थिए ।
https://www.faraksandesh.com/2021/09/29/28481/?fbclid=IwAR2pdCst80FwXzRdJ0RvPuvgI-bboxK1e9OCpueyHUYK-GIdZ0PoIg83Ws0